समाचार Archives | Page 515 of 7408 | Khabarhub Khabarhub

नेपालका कम्युनिष्ट र कांग्रेसबीच केही फरक छैन : मोहन वैद्य

काठमाडौं- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारीपार्टीबीच कुनै फरक नरहेको बताएका छन् । १५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा वैद्यले नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद हाबी भएको भन्दै उनीहरू कांग्रेस भन्दा फरक नरहेको बताए । नेपालमा बामपन्थी र कम्युनिष्टहरुको पक्षमा राम्रो जनमत रहेकाले कम्युनिष्ट भनिएका पार्टीहरूले त्यसको फाइदा…