समाचार Archives | Page 533 of 7409 | Khabarhub Khabarhub

व्यस्त एटलान्टा र दुबई एयरपोर्ट

संसारका केही अन्तर्राष्ट्रिय विमानस्थल एकदमै व्यस्त छन्। यसरी व्यस्त रहने एयरपोर्टमा रहने पहिलो एयरपोर्टमा सन् २०२३ मा पनि एटलान्टाको हार्ट फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। कोरोना महामारीले अत्यन्त धेरै असर गरेको वर्ष सन् २०२० लाई छाड्ने हो भने पछिल्लो दुई दशकदेखि सोही एयरपोर्ट सबै भन्दा व्यस्त एयरपोर्टको रूपमा रहेको छ। एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय प्रेमिलिनरी…