समाचार Archives | Page 541 of 7878 | Khabarhub Khabarhub

गोरखामा डेंगुबाट एक जनाको मृत्यु 

गोरखा- गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि उनी केही दिनको गोरखा अस्पतालमा भर्ना भएका थिए ।  तर,…