समाचार Archives | Page 542 of 6980 | Khabarhub Khabarhub

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन 

दोलखा- करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी कात्तिक मसान्तसम्म ४ महिनाको अवधिमा ८ करोड ५४ लाख भन्दा धेरै आन्तरिक आम्दानी गर्न सफल भएको छ । कार्यालयले साउन देखी कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताएकी हुन्…