समाचार Archives | Page 569 of 7865 | Khabarhub Khabarhub

एकीकृत जाँचचौकी व्यवस्थित गर्न पहल गर्छु : प्रचण्ड

बाँके– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले आज बिहान नेपालगञ्ज आईसीपीको स्थलगत अवलोकन गर्दै यसलाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बताए । उनले गौरव गर्न लायक संरचना निर्माण भएको…