Live on
Your Voice, Your Power
काठमाडौं- जजनता समाजवादी पार्टी, नेपालले गत माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले उक्त अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले त्यसकुरामा समर्थन गर्न नसकिने निर्णय गरेको हो । जसपाका नेपालका अध्यक्ष उपेन्द्र यादवले गत…