समाचार Archives | Page 590 of 7855 | Khabarhub Khabarhub

 मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।   संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक  छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् ।  ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने…