समाचार Archives | Page 594 of 7752 | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेट, भने- नेपाललाई सहयोग बढाउन तयार छौँ

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।  मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिँदै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत तयार रहेको बताए।  …