Live on
Your Voice, Your Power
काठमाडौँ– सिन्धुलीका एक व्यक्तिले आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिले घरमा सुतिरहेको अवस्थामा ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे सुतिरहेको अवस्थामा धारिलो हतियार…