समाचार Archives | Page 607 of 7863 | Khabarhub Khabarhub

जलस्रोत विधेयक-२०८१ लाई राष्ट्रिय हितमा हुने गरी अघि बढाउनुपर्छ : सांसद बडू 

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् । सांसद उदयशम्शेर राणाले ऐन नबाझिने गरी कानून निर्माण गर्नुपर्ने बताए । जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामुनि ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने…