Live on
Your Voice, Your Power
काठमाडौं– सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसका गतिविधिका विषयमा प्रशिक्षण लिएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आज उनीहरुलाई एपीएफका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको हो । प्रशिक्षणका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता…