समाचार Archives | Page 6072 of 7875 | Khabarhub Khabarhub

नेपालमा नै मल कारखाना स्थापना गर्न छलफल हुँदै

चितवन– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन । “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरू भएको छ”, उनले भनिन्, “किसानको…