Live on
Your Voice, Your Power
बुटवल— नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्तिहरुले किनारा लागेको बताएका छन । बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गरे । ‘नेकपा पार्टी फुटेको छैन । केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै…