समाचार Archives | Page 6110 of 7854 | Khabarhub Khabarhub

‘काठमाडौं मेयर कप’ क्रिकेट चैतमा हुने

काठमाडौँ– काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत मसान्तसम्ममा आयोजना हुने भएको छ । मंगलबार प्रतियोगिता आयोजनाको एमओयु हस्ताक्षर गर्दै काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो । एमओयुमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् । पहिलो पटक हुन लागेको…