Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको महासंघले जनाएको छ ।