Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित निकायको क्रियाशीलता कम हुँदा पूँजीगत खर्च न्यून भएको बताएका छन् । खर्च बढाउँन सम्बन्धित मन्त्रालयल र अन्तर मन्त्रालयलको समन्वय गर्नुपर्नेमा उनले जोड दिए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा भएको समिषले बजेट खर्च न्युन खभएको देखाएको छ । समीक्षा…