समाचार Archives | Page 6189 of 7829 | Khabarhub Khabarhub

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा  एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…