Live on
Your Voice, Your Power
झापा- झापाको दमकस्थित बेलडाँगीबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । १.३९० ग्राम ब्राउन सुगर र केही नगद सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक ८ का २१ वर्षीय विक्रम लम्जेल र मोरङ रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मगराती रहेको प्रहरीले जनाएको छ । शनिबार राति पक्राउ…