Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ढिलाइ नगरी सुशासनको काममा सबै लाग्नुपर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरू विषयक कार्यक्रममा खतिवडाले प्रधानमन्त्रीले कार्यभार सम्हाल्दा सुशासनलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरेको भन्दै अव सुशासनको काममा ढिलाइ नगरी सबै लाग्नुपर्ने बताएका…