Live on
Your Voice, Your Power
सिड्नी– भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो । भारतले एक खेल अगाडि नै तीन खेलको सिरिज पक्का गरेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५…