समाचार Archives | Page 6259 of 7781 | Khabarhub Khabarhub

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

कास्की– विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ । कोरोना सङ्क्रमणका कारण लागू गरिएको लामो बन्दाबन्दीमा समेत विमानस्थलको काम रोकिने अवस्था आएन तर काममा भने केही असर पर्‍यो । निर्धारित मितिभन्दा छ…