समाचार Archives | Page 6260 of 7778 | Khabarhub Khabarhub

उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते

उदयपुर– उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । उनीहरुको अवस्था सामान्य छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गाबहादुर…