समाचार Archives | Page 6262 of 7775 | Khabarhub Khabarhub

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते

धनगढी–कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन्…