युरेनियम उत्पादन बढाउने कानून इरानको संसदबाट पारित | Khabarhub Khabarhub

युरेनियम उत्पादन बढाउने कानून इरानको संसदबाट पारित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानले युरेनियमको उत्पादन बढाउने कानून पारित गरेको छ ।

नयाँ कानूनले संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा पनि रोक लगाउने व्यवस्था गरेको छ ।

इरानले अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने चेतावनी पनि दिएको छ ।

सन् २०१५ मा भएको एक सम्झौतामा इरानले युरेनियम क्षमता ३.६७ प्रतिशतभन्दा बढाउन पाउँदैन ।

तर, शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि इरानले सुरक्षा चुनौती जनाउँदै युरेनियम उत्पादन बढाउन नयाँ कानून ल्याएको हो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ०२ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्