समाचार Archives | Page 6274 of 7774 | Khabarhub Khabarhub

चीनका रक्षामन्त्रीद्वारा जंगी अड्डामा प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौं –  उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौंमा छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ आइपुगेका चिनियाँ रक्षामन्त्रीले काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । साथै रक्षामन्त्री फेङ्हीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय…