उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि दुर्घटना | Khabarhub Khabarhub

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि दुर्घटना


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको छ । बागलुङको गलकोटबाट काठमाडौँ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको उनले बताए । भण्डारी पनि हेलिकोप्टरमै सवार थिए ।

दुर्घटनामा परेको हेलिकोप्टरमा पाइलटसहित ६ जना रहेको र सबै सुरक्षित रहेको उनले बताए ।

केहीलाई सामान्य चोट लागेको र हेलिकोप्टरको अगाडिको सिसा फुटेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र