समाचार Archives | Page 6291 of 7906 | Khabarhub Khabarhub

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई हटाए

काठमाडौँ–  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई उनले मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण सोधेका छन् । उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पार्टी…