समाचार Archives | Page 6329 of 7762 | Khabarhub Khabarhub

रसुवागढी नाकाबाट एक अर्बको भन्सार असुली

रसुवा – नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । आयातिन सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको…