समाचार Archives | Page 6329 of 7763 | Khabarhub Khabarhub

थप २६ संक्रमितको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।