Live on
Your Voice, Your Power
मोरङ- अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी…