Live on
Your Voice, Your Power
साढे पाँचदशक लामो गौरवशाली इतिहास रहेको नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रका सम्पूर्ण उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापित छ । मुलुकको अर्थतन्त्र र विकासमा निजी क्षेत्रले गरेको लगानी एवम् भूमिकाको सम्मान र संस्थागत मान्यताका लागि महासंघ र यसको नेतृत्वको महत्वपूर्ण भूमिका रहेको छ । अहिले कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्र र व्यवसायमा पारेको…