समाचार Archives | Page 6349 of 7878 | Khabarhub Khabarhub

भक्तपुरमा कोरोना संक्रमणबाट अहिलेसम्म १११ को मृत्यु

भक्तपुर– कोरोना संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । ७० पुरुष र ४१ महिला गरी १११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा २७ पुरुष र १५ महिला गरी ४२ संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नगरपालिकामा २४ पुरुष र…