समाचार Archives | Page 6360 of 7758 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४  गरी जम्मा १६२२  जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ गरी जम्मा १३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।