समाचार Archives | Page 6365 of 7756 | Khabarhub Khabarhub

कतारमा १४३ नेपालीले गरे रक्तदान

दोहा- कतारमा १४३ जना नेपालीले रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनमा १४३ नेपालीले रक्तदान गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए । कोरोना भाइरसको महामारीमा पनि रक्तदानमा सहभागी भएकाहरूप्रति एनआरएनए कतारले आभार प्रकट गरेको छ । उक्त रक्तदानमा एनआरएनए कतारसहितका…