समाचार Archives | Page 6399 of 7853 | Khabarhub Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी

काठमाडौं- नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी रहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु भएको हो । पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाललाई आज बदला लिन मौका छ । नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा…