समाचार Archives | Page 6400 of 7854 | Khabarhub Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले आज सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेपनि मैदानमा खेलाडीको बल पोसेसन भने राम्रो हुन सकेको छैन ।…