समाचार Archives | Page 6411 of 7857 | Khabarhub Khabarhub

भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४१ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७…