समाचार Archives | Page 6465 of 7720 | Khabarhub Khabarhub

काभ्रेकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

काभ्रे- कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसँगै काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्य सचिव…