Live on
Your Voice, Your Power
कोरोना भाइरस (कोभिड–१९) ले सारा विश्व उथलपुथल भएका बेला रुसी वैज्ञानिकहरुले विश्वकै पहिलो कोरोना भ्याक्सिन विकास गरेको दाबी गरे । यो खबरले आंशिक रुपमा खुशी ल्याए पनि तेस्रो परीक्षण नगरिँदै खोप दर्ता गरिएको भन्दै विरोध पनि भयो । अझै पनि परीक्षणकै क्रममा रहेको यो खोपले ‘साइड इफेक्ट’ देखाएको छ । ‘स्पुतनिक भी’ नाम दिइएको यो…