Live on
Your Voice, Your Power
काठमाडौं- चितवनका यातायात मजदुर र व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलयलाइ आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन चलाउने जानकारी गराएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल यातायात मजदुर संघ, अनेरास्ववियु मजदुर संघ र नेपाल स्वतन्त्र मजदुर संघ चितवनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ बाट लामो र छोटो दूरीका सार्वजनिक सवारी गुडाउन माग गरेका हुन् ।…