समाचार Archives | Page 66 of 7408 | Khabarhub Khabarhub

नेपालमा दूतावास स्थापना गर्न क्यानाडासँग आग्रह 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानाडाका विदेशमन्त्री मेलानी जोलीबीच द्विपक्षीय भेटवार्ता भएको छ । बुधबार क्यानाडाको ओटावामा भएको वार्तामा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानाडाका विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. राणा क्यानाडा पुगेकी…