Live on
Your Voice, Your Power
बुटवल– रुपन्देहीको देवदह नगरपालिका–७ स्थित मगर संघको भवनमा रहेको शीत्तलनगर कोरोना क्वारेन्टाइनका सुरक्षा गार्ड विपिन बस्यालले यसअघि दुई पटक आत्महत्याको प्रयास गरेको थाहा भएको छ । नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुडका अनुसार परिवारका सदस्यहरूले थाहा पाएर विपिनलाई आत्महत्याबाट जोगाएका थिए । क्वारेन्टिनमा सुरक्षा गार्डका रूपमा कार्यत उनको शरीरमा मंगलबार बिहान आगो लागेको थियो । जिल्ला प्रहरी…