Live on
Your Voice, Your Power
काठमाडौँ । नेपालमा व्यक्तिको मृत्यु हुने अनि मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण थाहा हुने समस्या दोहोरिँदै गएको छ । पहिलो मृत्युको घटनाबाटै सुरु भएको यो समस्या २० वटा घटनासम्म पनि दोहोरिरहेको छ । मंगलबार बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत ४६ वर्षीया महिलाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्र ती महिलामा…