समाचार Archives | Page 6638 of 7639 | Khabarhub Khabarhub

मुद्दा फैसलाको क्षमता बढाउँदै अदालत

काठमाडौं- देशभरका अदालतमा गत असार अन्तिमसम्म १ लाख २२ हजार ४ सय १९ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाका अनुसार आर्थिक वर्ष २०७६/७७ अन्तिमसम्म २ लाख ४ हजार ३४६ वार्षिक लगतमध्ये १ लाख १ हजार ९२७ वटा मुद्दा एक वर्षमा फछ्र्यौट भएको छ ।…