Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार गरिएको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर गरेको हो । मंगलबार सुनाइएको फैसलाबाट सर्प पालन कार्यक्रमका नाममा मधेश प्रदेशका तत्कालीन आर्थिक…