Live on
Your Voice, Your Power
सर्लाही- सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् । जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् । विश्वव्यापी माहामारीको…