Live on
Your Voice, Your Power
काठमाडौं- सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ। आइतबार एक चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरिएकोमा जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी दिपक खड्काले जानकारी दिए। शनिबार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीमाथि चिनियाँले दुर्व्यवहार गरेपछि स्थानीयले…