Live on
Your Voice, Your Power
काठमाडौं-शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएका एक पुरुष त्रिवि शिक्षण अस्पताल(टिचिङ)का कर्मचारी भएको पाइएको छ । त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार दाङका ३४ वर्षीया पुरुष टिचिङ अस्पतालको कर्मचारी हुन् । उनी टिचिङ अस्पतालको प्रशासन तर्फका कर्मचारी भएको खुलेको हो । ती कर्मचारी दाङबाट काठमाडौं आएर १९ दिन होम क्वारेन्टाइम बसेका थिए । काठमाडौं बाहिरबाट…