अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य, अटेर गरे २५० डलर जरिवाना « Khabarhub

अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य, अटेर गरे २५० डलर जरिवाना


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको टेक्सासमा  मास्क प्रयोग नगर्नेलाई २५० डलर जरिवाना तिराइने त्यहाँका गभर्नर ग्रेग एबोटले चेतावनी दिएका छन् ।

कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिरहेको टेक्सासमा २५४ काउन्टीमध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित देखिएका छन् ।

टेक्सामा गएको बुधबार एकै दिन ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

अमेरिकाका ५० राज्य मध्ये सबैभन्दा थोरै संक्रमण देखिएपछि २८ दिनपछि लकडाउन हटाइएलगत्तै संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमित बढेपछि त्यहाँ पुनः लकडाउन सुरू गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ११ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री