Live on
Your Voice, Your Power
काठमाडौं- रौतहटको राजपुरमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको (१३ वर्षअघिको घटना)का आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका-६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्। सोही घटनाका आरोपी नेपाली कांग्रेसका तत्कालीन सांसद अफताब आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश-२ प्रहरीले गत महिना…